सम्पादकीय
भनिन्छ तराईमा आगो बल्दा पहाडको मन फाटेन् भने, पहाडमा समस्या हुँदा तराईको मन रोएन भने, नेपाली ले नेपालीलाई आपत्तीमा सम्झेन भने, होईन भने नेपाली नभन् । बास्तवमा नेपालमा यतीवेला निकै ठूलो बिनास भएको छ जुन...
पुरा पढ्नुहोसछ असारमा सम्पन्न गर्नुपर्ने बिकास गतिवधिहरु व्यवहारमा सम्पन्न हुनुभन्दा कागजमै सम्पन्न गरिने “कागजी बिकास” गतिबिधिहरुलाई निस्तेज पार्नका लागि अहिले जिल्ला बिकास समिति र नारायण नगरपालिकाले बिशेष चासो र पहल थाल्नुपर्ने देखिएको छ । जिल्ला बिकास...
पुरा पढ्नुहोसनेपालमा आएको बिनासकारी भूकम्पमा परेकाहरुको उद्धार गर्न सरकार र अन्य निकायहरुलाई यतीवेला भ्याईनभ्याई भएको छ । कतिपय कामहरु प्रभावकारी रुपमा भएको देखिएको छ भने कतिपय कामहरुका बारेमा सरकार बेखवर भएको अवस्था समेत आएको...
पुरा पढ्नुहोसजिम्मेवार निकायहरु लाचार भएपछि जिल्लाभित्र संचालन हुने अवैध कुराहरु पनि बैद्य सावीत हुने गर्दछन् । कर्णाली राजमार्ग दुई बर्षदेखि लगातार संचालनमा आएको क्रसर उद्योगबाट कति राजश्व आएको थियो भन्ने बिवरण समेत जिल्ला बिकास समितिमा...
पुरा पढ्नुहोसजिल्लाको बिकास गतिविधिलाई राम्रोसँग केलाउने हो भने अहिले पनि दिगो बिकासमा निकै ठूलो चुनौती देखिएको छ । सरकारी संयन्त्र मात्र हैन् बिभिन्न गैर सरकारी संघ संस्थाहरुले गरेका कामहरुमा समेत समस्या उत्पन्न हुन थालेको छ...
पुरा पढ्नुहोसदैलेख धार्मिक, ऐतिहाँसिक, साँस्कृतिक सम्पदाहरुको धनि जिल्लाको रुपमा परिचित जिल्लाभित्र पर्दछ । सामान्य परिस्थितीलाई राज्यले सम्मान गर्न नसकेका बेला जिल्लामा पहिलोपटक राज्यको मुख नताकेरै स्थानीय बासिन्दाहरुको साहसले दैलेखका पंचकोशी तिर्थस्थलहरुको प्रचार प्रसार सँगै...
पुरा पढ्नुहोसजनताहरुलाई नयाँ संविधान प्रदान गरेर मुलुकमा दिगो शान्ति स्थापना गर्ने महान अभियानमा लागेका यो देशमा ठूला देखि साना दलमा आबद्ध नेता र नेतृत्वहरुले पहिलो र दोस्रो संविधान सभामा समेत नेपाली जनताहरुलाई धोका दिएका छन्...
पुरा पढ्नुहोसदैलेखलाई हिजोदेखि परिचित व्यक्तिहरु र बर्तमानका बिश्लेषकहरुसँग सँधै हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट दैलेखको परिचय, गरिमा र गौरव बढाउन धमाका दैनिक पत्रिकाको टोली विगत ७ बर्षदेखि निरन्तरलागिरहेको छ । धार्मिक पर्यटनका हिसावले दैलेखलाई बिकास गर्न...
पुरा पढ्नुहोसमहाकुम्भ धार्मिक मेलाहरुको निकै चर्चीत मेलाको रुपमा परिचित छ । दैलेखमा यती महत्वको मेला संचालन हुने तयारमिा छ । यस्तो मेलाका लागि आम दैलेखी बासिन्दाहरुले हातमा हात र काँधमा काँध मिलाएर संचालनको जिम्मेवारी लिनुपर्ने...
पुरा पढ्नुहोसमुलुकमा अहिलेपनि संविधान निर्माणको चर्चा परिचर्चा चलिरहेको छ । जिल्ला दौडाहामा आएका सत्ता पक्षका नेताहरुले समेत संबिाधन निर्माणका बारेमा भिन्न भिन्न प्रतिक्रयाहरु दिन थालेका छन् । दोस्रो संबिधान सभाको निर्बाचन पश्चात संकल्प गरिएको संबिधान निर्माणको...
पुरा पढ्नुहोस